शार्वरी बचत तथा ऋण सहकारी संस्थाले बोलायो साधारण सभा

४ बर्ष अगाडि

शार्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौ वार्षिक साधारण सभा आहवान गरेको छ ।

उक्त कम्पनीले बिभिन्न बिषयमा छलफल साथै सहाकरीका बारेमा केहि निर्णय गर्नै साधारण सभा आहावन गरेको हो ।

कम्पनीको साधारण सभा न्युरोड काठमाण्डौ संस्थाको कार्यलय भवनमा फागुन ५ गते ११ बजे हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया