शेयर बजारको ऐतिहासिक छलाङः नेप्से परिसुचक १५०० विन्दु भन्दा माथि

४ बर्ष अगाडि

काठमाडौं – साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) अस्वभाविक रुपमा बढेको छ । आज १४३५.८७ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । त्यसपछि नेप्से लगतार रुपमा बढ्दै गएको छ । 
सवा १ बजेसम्म आउँदा नेप्से १५०० भन्दा उच्च विन्दुमा पुगेको छ । यो पछिल्लो २ बर्ष यताकै सर्वाधिक उच्च विन्दु हो । हाल नेप्से परिसुचक ४.७१ प्रतिशतले बढेको छ । साथै, अंकको आधारमा नेप्से ६७.६२ अंकले बढेको छ । साथै, कारोबार रकम पनि २ अर्ब भन्दा बढी पुगेको छ ।  हलसम्म ४८ लाख २१ हजार २१९ कित्ता शेयरको कारोबार भएकोछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया