नविल बैंकको आज ५१ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

४ बर्ष अगाडि

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले बिहीबार (आज)  बिभिन्न ठाउँका ५१ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।
यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

४ बर्ष अगाडि

प्रतिक्रिया