सपनामा मन्दिर देख्नुको मतलव के ?

३ बर्ष अगाडि

सपना हामीले देखेका नै छौँ । तर सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने कुरा भने तपाईलाई थाहा नहुन सक्छ ।

आज हामी सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने बारेमा तपाईलाई जानकारी दिनेछौँ । मन्दिर यदि सपनामा देखियो भने मानसिक रुपमा धेरै तनाव हुने गरेको स्वप्न शास्त्रमा बताइएको छ ।

यदि हामीलाई सपनामा कुनै मन्दिर देखियो भने त्यसको अर्थ हामी अब कुनै तनावपूर्ण समस्यामा पर्दैर्छौँ भन्ने बुझ्नु पर्दछ ।

एजेन्सीको सहयोगमा
 

३ बर्ष अगाडि

प्रतिक्रिया