वोमी लघुवित्तको साधारण सभा आज हुँदै

३ बर्ष अगाडि

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज हुदैछ ।

कम्पनीले सभामा गत आव ०७५ \०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रायोनाको लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गर्नै साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गते शुक्रबारबाट चैत्र १६ गतेसम्म संस्थाको शेयर दाखिला खारेज बन्द गरेको थियो ।

यसर्थ  चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीका साधारण सभा बनेपा नगरपालिका ( १४, साँगा, काभ्रेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया