विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ घट्यो

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया  तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ४० पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०८ पैसा र खरिददर १० रुपैयाँ  ०३ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ७८ पैसा  र खरिददर ३२ रुपैयाँ ६२ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ३१ पैसा र खरिददर ३१६ रुपैयाँ ७२ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया