प्रि–ओपन सेसन अपडेट

मंगलबार, २२ फागुन २०८०, ११ : ०९

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक १६ दशमलव ७० विन्दुले बढेको छ ।

यससँगै सूचक २०५४ दशमलव ७१ अंकमा आएको छ । यस सेसनमा ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो । १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।

मंगलबार, २२ फागुन २०८०, ११ : ०९

प्रतिक्रिया