काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि आगामी चैत १ गते सकिने भएको छ।
‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ। समूहिक लगानी कोषको ‘लक इन’ मा ३६ हजार ५१२ कित्ता सेयर छन्।
यो सेयर चैत १ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ। यस कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया