प्रि–ओपन सेसन अपडेट

बुधबार, २३ फागुन २०८०, ११ : १७

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव २३ विन्दुले बढेको छ । यससँगै सूचक २००८ दशमलव ९२ अंकमा आएको छ ।

यस सेसनमा ५ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२ कम्पनीको १४ सय ५६ कित्ता सेयर कारोबार हुँदा कुल २७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

बुधबार, २३ फागुन २०८०, ११ : १७

प्रतिक्रिया