प्रि ओपन सेसनमा बढ्यो नेप्से

विहीबार, २४ फागुन २०८०, ११ : १९

काठमाडौं–प्रि ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ९१ विन्दुले बढेको छ ।

यससँगै सूचक २०२० दशमलव ९४ अंकमा आएको छ । यस सेसनमा २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

विहीबार, २४ फागुन २०८०, ११ : १९

प्रतिक्रिया