मतदान स्थल स्वीकृत

१ महिना अगाडि

काठमाडौँ - २२ गतेको  बसेको बैठकबाट देशभरमा १०,८९२  मतदान स्थल स्वीकृत भएको छ। 

२०८१ वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एवम् बझाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको  निर्वाचन आयोगले बताएको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया