सत्ता गठबन्धनमा माधब नेपाल असन्तु्ष्टहुँदा प्रचण्ड खनालसँग वार्तामा

१ हप्ता अगाडि

काठमाडाैं  - पछिल्लो समय सत्ता गठबन्धनमा माधब नेपालले  सूदूरपश्चिम प्रदेशमा नागरिक उन्मुति पार्टीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि आएको हलचलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टीको बरिष्ठ नेता झलनाथ खनालसँग गोप्य भेटवार्ता गरेका छन् । अहिले वालुवाटारमा छलफल भइरहेको छ ।माधव नेपाल अन्य प्रदेशमा पनि त्यस्तै कांग्रेसलाई समर्थन गर्ने र केन्द्रको गठबन्धनमा पनि कांग्रेसलाई समर्थन गर्ने आशंकले प्रधानमन्त्री खनालसँग आगामी  समसामायिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया