लगानी सम्मेलनलाई केन्द्रित रहेर मन्त्रिपरिषद् बैठक  बस्दै

१ हप्ता अगाडि

काठमाडाैं - आगामी लगानी सम्मेलनलाई लिएर केही निर्णय गर्न मन्त्रिपरिषद् बैठक  बस्ने भएको छ । लगानी सम्मेलनका लागि अधिकांश कानुनहरु अध्यादेशमार्फत कानुनहरु ल्याउनुपर्ने  बस्था छ । एकदर्जनभन्दा बढी कानूनु संशोधन गर्नुपर्ने अबस्थामा रहेको छ ।

त्यसलाई केन्द्रित गरेर बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने तय भएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया