भोलीदेखि काठमाडौँका यी क्षेत्रमा विद्युत् अवरुद्ध हुने

१ हप्ता अगाडि

काठमाडौँ -  काठमाडौँका विभिन्न स्थानमा भोलीबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले शनिवार  सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया