काठमाडाैँ -संसदीय छानविन समितिको कार्यदलको बैठक बस्ने भएको छ । कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्रालयमा ९ बस्ने तयारी भइरहेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको रकम अपचलन गरेको भन्दै नेपाली कांग्रेसले संसदमा विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया