संसदीय छानबिन समितिको कार्यादेश  टुंग्याउन आज बैठक बस्दै, टुग्याउनै पर्ने बाध्यता

३ हप्ता अगाडि

काठमाडाैंँ- सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआरं) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ ।दशनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आइतबार ९आज०बस्ने तय भएको हो । शनिबार बसेको कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।

३ हप्ता अगाडि

प्रतिक्रिया