थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा शेर्पा चयन

३ हप्ता अगाडि

काठमाडौं- थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् ।

कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका संचालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया