ज्योती विकास बैंकले माग्यो ५४ जना कर्मचारी

५ बर्ष अगाडि

काठमाडौँ – ज्योती विकास बैंकले जागिरको लागि आवेदन खुला गरेको छ । 

बैंकले एक सूचना जारी गर्दै बैंकले ब्रान्च म्यानेजर, रिलेशनशिप म्यानेजर, ट्रेनीङ एण्ड डेभलपमेन्ट, ब्रान्डीङ कर्पोरेट, रिसर्च डेभलपमेन्ट, हार्डवेयर सपोट, जुनियर प्रोग्रामर तथा इन्टरनल अडीट एसिस्टेन्ट पदका लागि कुल ५४ जना कर्मचारी माग गरेको छ । 

उक्त बैंकमा जागिर खान ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २५ भित्र आवेदन दिईसक्नुपर्ने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । अन्य विवरणका लागि तल दिइएको भ्याकेन्सी नोटिसमा हेर्नुहोस :


 

५ बर्ष अगाडि

प्रतिक्रिया