काठमाडौँ - सेवा नै धर्म हो भन्दै इजी डेन्टलले एक महिना सम्म निस्शुल्क शिबिर संचालन गर्न लागेको छ ।
दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले बन्चित हुन् नपरोस सबैको लागि सहज होस् सुलभ होस् भन्ने उदेश्यका साथ यहि असार १ गते देखि ३१ सम्म एक महिने शिबिर संचालन गर्न लागेको हो । समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभव लिएका सञ्चालकबाट सञ्चालित यस इजी डेन्टल ले सुभारम्भ को अबसरमा शिविर सञ्चालन गर्न लागेको यस इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताएका छन् ।
शिविरमा गरिने उपचार हरु :
१.निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श
२. निःशुल्क दाँत सफा गर्ने
३. निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५ बर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने
४. निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच
५. दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट
६. जरा देखीको उपचार ९चअत० जम्मा मात्र ३५००र(
प्रतिक्रिया