प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेट

शुक्रबार, ३२ जेठ २०८१, ११ : ५१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गरेका गरेका छन्।

राजदूत हास्मीले बिहीबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। त्यसक्रममा उनीहरुबीच नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रबार, ३२ जेठ २०८१, ११ : ५१

प्रतिक्रिया