काठमाडौं - गृहमन्त्री रवि लामिछानेले १०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रगति विवरणमा नीतिगत तथा कानूनी प्रबन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण लगायत छन् ।
प्रतिक्रिया