टी २० विश्वकप स् नेपाल  -साउथ अफ्रिका बीच खेलमा नेपालको लियो पहिलो विकेट

शनिबार, ०१ असार २०८१, ०५ : ३३

 काठमाडाैं -टी २० विश्वकप  खेलमा नेपालको  साउथ अफ्रिकासँगको खेलमा पहिलो विकेट लिएको छ। किन्टक डिकको पहिलो विकट लिएको छ । अहिले खेल २२ रन बनाएर साउन अफ्रिका ब्याटिङ गरिरहेको छ ।

शनिबार, ०१ असार २०८१, ०५ : ३३

प्रतिक्रिया