गण्डकीमा बजेट भाषण सुरु

शनिबार, ०१ असार २०८१, १६ : ५६

काठमाडौँ - गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा‍‍ टंकराज गुरुङले आगामी वर्षको बजेट वक्तव्य प्रश्तुत गरेका हुन् ।  यो वर्ष सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको छ ।
 

शनिबार, ०१ असार २०८१, १६ : ५६

प्रतिक्रिया