काठमाडौँ - बागमती प्रदेश सरकारको बजेट भाषण सरेको छ । प्रदेशसभाको सचिवालयले एक सूचना जारी गर्दै पूर्व निर्धारित समयमा प्राविधिक कारणले बजेट भाषण सुरु हुन नसकेको जानकारी दिएको हो ।
बागमती प्रदेशले ४ बजेटका लागि बैठक आह्वान गरेको थियो । तर प्राविधिक कारणले सो समयमा बजेट भाषण सुरु हुन नसकेपछि ६ बजेटदेखि भाषण सुरु हुने भएको छ । हालसम्म बागमतीसँगै मधेस प्रदेशले पनि बजेट भाषण सुरु गरेको छैन ।

प्रतिक्रिया