गण्डकीको बजेट ३२ अर्ब ९६ करोड

शनिबार, ०१ असार २०८१, १७ : ५४

काठमाडौँ - गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१\८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । 

आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ । 

शनिबार, ०१ असार २०८१, १७ : ५४

प्रतिक्रिया