लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

शनिबार, ०१ असार २०८१, १८ : १३

काठमाडौँ - लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् । 

 

 

 

 

शनिबार, ०१ असार २०८१, १८ : १३

प्रतिक्रिया