काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको कपनबाट करिब ६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहितसहित चिनियाँ नागरिक पक्राउ गरेको छ।
पक्राउ परेका चिनियाँ नागरिकको परिचय सीआईबीले खुलाएको छैन। बरामद सुन नापजाँच बाँकी नै रहेको सीआईबीले जनाएको छ।
प्रतिक्रिया