काठमाडाैं- आरती पावर कम्पनी द्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माणकार्य भैरहेको १४. ५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति पु¥याएको छ ।
बाढीले निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार चैधरी लाई करिब १ किमि तल घाइते अवस्था भेटिएको स्थानीयले जनाएका छन् । १ जना स्थानीय वासि महिला पनि वेपत्ता भएकी छन् भने आयोजनाको निर्माणकार्य खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको करिब ५ सय मि। पाईप समेत बगाएको छ ।
प्रतिक्रिया