परराष्ट्रमन्त्री र थाइल्यान्डका राजदूतबिच भेट

सोमबार, २१ साउन २०८१, १५ : २७

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्  ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

सोमबार, २१ साउन २०८१, १५ : २७

प्रतिक्रिया