१८ देशका राजदूतको सुनवाई भोलिदेखि सुरु

सोमबार, २८ साउन २०८१, १५ : १८

काठमाडौं – केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनवाई भोलिदेखि सुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेको हो  । 


संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति ९ज्येष्ठ सदस्य० पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाई प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।

सोमबार, २८ साउन २०८१, १५ : १८

प्रतिक्रिया