स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन मंसिरमा हुने

मंगलबार, २९ साउन २०८१, १६ : ३५

काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ ।

आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको हो । यस विषयमा आयोगले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श पनि गरेको थियो । सरकारले मिति तोक्नु अघि नै मतदाता नामावलीमा नाम अद्यावधिक गर्न पनि आयोगले आह्वान गरेको छ।

Capture

Capture


 

मंगलबार, २९ साउन २०८१, १६ : ३५

प्रतिक्रिया