ताजा समाचार

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

मंगलबार, २५ भदौ २०८१, ११ : ३३

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०२ विन्दुले बढेको छ । यससँगै सूचक २६४८ दशमलव ०६ अंकमा आएको छ ।

यस सेसनमा ७ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३१ कम्पनीको १४ सय ८० कित्ता सेयर कारोबार भएको छ । १२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४८ वटा कारोबार भएको छ ।

मंगलबार, २५ भदौ २०८१, ११ : ३३

प्रतिक्रिया