ताजा समाचार

नेप्सेमा सानिमा इक्विटी फन्डको बोनस सेयरमा मूल्य समायोजन

मंगलबार, २५ भदौ २०८१, १७ : १३

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा इक्विटी फन्डको १५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १०.९० रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ  । 

नेप्सेले मंगलबारको अन्तिम कारोबार १२.४० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।

मंगलबार, २५ भदौ २०८१, १७ : १३

प्रतिक्रिया