जलसतह भरिएपछि कुलेखानीको २ वटा ढोका खुला

शनिबार, १२ असोज २०८१, ०६ : २६

 काठमाडाैं- कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।

जलाशयमा जोखिम नरहने गरी  ड्यामका २ वटा ढोकाबाट पानी पठाउने काम भएको कुलेखानी ड्याम कार्यलयले जनाएको छ ।

शनिबार, १२ असोज २०८१, ०६ : २६

प्रतिक्रिया