हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा यातायातका साधन सञ्चालन

शुक्रबार, १८ असोज २०८१, १० : ३४

काठमाडौं-  त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

शुक्रबार, १८ असोज २०८१, १० : ३४

प्रतिक्रिया