डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी

विहीबार, २४ असोज २०८१, १० : ३५

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । 

प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ । अन्यथा महसुल नबुझाउनेको हकमा कानुन बमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ । 

1


 

विहीबार, २४ असोज २०८१, १० : ३५

प्रतिक्रिया