काठमाडौं- आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।
डेडिकेटेड र ट्रंकलाईनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेपछि प्रधानमन्त्री र उर्जामन्त्री घिसिङसँग रुष्ट भएका छन्। आज बस्ने मन्त्रि परिषद् बैठकले त्यसबारेमा निर्णय लिनेगरी गृहकार्य भइरहेको बताइएको छ।
प्रतिक्रिया