सीइडीबी हाइड्रोपावरको नाम सीइडीबी होल्डिङ्स राखियो

शुक्रबार, २३ कार्तिक २०८१, १० : ४६

काठमाडौँ - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने निणर्य  गरेको छ ।

कम्पनीको नाम सीइडीबी होल्डिङ्स लिमिटेड राखिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले यसको नाम परिवर्तन गर्न कात्तिक २० गते अनुमति दिएको हो ।


 

शुक्रबार, २३ कार्तिक २०८१, १० : ४६

प्रतिक्रिया