प्रहरीको खोजी सूचीमा रहेका मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुन्छु

शुक्रबार, २३ कार्तिक २०८१, १४ : ००

काठमाडौं गण्डकी प्रदेशका सांसद दीपक मनाङेले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन्। गत बुधबार सर्वोच्चले ज्यान मार्ने उदोगमा दोषी ठहर गरे पछि मनाङे सम्पर्कविहीन भएका थिए।

उनले विभिन्न मिडियाबाट तारन्तार फोन आएपछि मोबाइल अफ गरेको पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। 

manange bigyapti

शुक्रबार, २३ कार्तिक २०८१, १४ : ००

प्रतिक्रिया