काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक पदमा मिलन खड्कालाई नियुक्त गरेको छ।
कार्तिक २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको रिक्त स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गरिएको हो। खड्काको नियुक्ति कम्पनीको आगामी लक्ष्य र कार्यदिशा कार्यान्वयनमा थप योगदान दिने विश्वास लिएको छ।

प्रतिक्रिया