कर्पोरेट खबरका अध्यक्ष शाहलाई अटोमोबाइल्स एसोसिएसनको सम्मान

आइतबार, ०२ मंसिर २०८१, १७ : ५७

काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसनले कर्पोरेट खबर डटकम र कर्पोरेट बिजनेस म्यागिजनका अध्यक्ष तथा प्रधान सम्पादक उज्ज्वलजंग शाहलाई सम्मान गरेको छ ।

एसोसिएसनले शनिबार आफ्नो दसौं साधारण सभामा शाहलाई सम्मान गरेको हो । नेपाली खेलकुद, खेल पर्यटन पर्यटन तथा टूव्हील टुरिङ, ड्राइभ टुरिजम र सेफर मोबिलिटीको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप शाहलाई सम्मान गरिएको एसोसिएसनले जनाएको छ । 

शाहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
 

आइतबार, ०२ मंसिर २०८१, १७ : ५७

प्रतिक्रिया