काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतका अनुसार भक्तपुरस्थित घरबाट सीआईबीको टोलीले उनलाई भर्खरै पक्राउ गरेको हो।
प्रतिक्रिया