सीईडिबि होल्डिङ्सको अध्यक्षमा रुङ्गटा नियुक्त

विहीबार, १३ मंसिर २०८१, ११ : ४८

काठमाडौं - सीईडिबि होल्डिङ्स लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंसिर १३ गते अर्थात आज बिहान ९ बजे बसेको बैठकको निर्णयले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

साथै, कम्पनीले परिपालन अधिकृतमा विवेक कार्कीलाई आजको मितिबाट लागु हुने गरी नियुक्त गरेको छ ।

विहीबार, १३ मंसिर २०८१, ११ : ४८

प्रतिक्रिया