मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा अर्याल चयन

मंगलबार, १८ मंसिर २०८१, ११ : ३२

काठमाडौं- मन्दाकिनी हाइड्रोपावर कम्पनीको सञ्चालकमा शशिधर अर्याल नियुक्त भएका छन् । 

कम्पनीका यस अघिका सञ्चालक विष्णु बहादुर तामाङले घरायसी कारण देखाई सञ्चालक समितिको पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

download

मंगलबार, १८ मंसिर २०८१, ११ : ३२

प्रतिक्रिया