बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

मंगलबार, २५ मंसिर २०८१, १६ : २३

काठमाडौं - परराष्ट्र मन्त्रालयले गत साता नेपाल–चीनबीच बेइजिङमा भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ ।

बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

मंगलबार, २५ मंसिर २०८१, १६ : २३

प्रतिक्रिया