ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

शुक्रबार, १२ पुस २०८१, १० : ४७

काठमाडौं- काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ।

सोही समयमा बिहीबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो । बुधबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो ।

 यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम घट्न थालेको थियोे । बीचमा केही दिन तापक्रम थोरै बढेको थियो ।

शुक्रबार, १२ पुस २०८१, १० : ४७

प्रतिक्रिया