डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत

शुक्रबार, १६ फागुन २०८१, २१ : ३७

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  पेट्रोलको मूल्य भने यथावत राखेको छ ।  नेपाल आयल निगमसञ्चालक समितिको बैठकले आज (शुक्रबार) मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

p_WuLKQLpQY9

शुक्रबार, १६ फागुन २०८१, २१ : ३७

प्रतिक्रिया