५९ शाखा अधिकृतको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

शुक्रबार, ०८ चैत्र २०८१, १२ : २०

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ ।  

मन्त्रालयले ५९ जनामध्ये २१ अधिकृतलाई गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ। यस सरुवाबाट गृह मन्त्रालयमा थप जनशक्ति आपूर्ति हुनेछ जसले सरकारका विभिन्न सुरक्षा र प्रशासनिक कार्यमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शुक्रबार, ०८ चैत्र २०८१, १२ : २०

प्रतिक्रिया