काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यस अघि उर्जा मन्त्रालयले घिसिङलाई पदबाट किन नहटाउने भन्दै तीन पटक स्पष्टीकरण सोधेको थियो ।
प्रतिक्रिया