तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको ३ देखि ५ सयमा किनबेच

शुक्रबार, १५ चैत्र २०८१, १७ : ०७

काठमाडौं - आज काठमाडौंको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच राम्रो भएको छ  । 

प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा राष्ट्रिय झन्डा प्रयोग गरेका थिए, जसले व्यवसायीहरूलाई राम्रो फाइदा भएको छ । प्रदर्शन स्थल नजिकै रहेका साना व्यवसायीहरूले राष्ट्रिय झन्डा ३०० र ५०० रुपैयाँ बीचमा राखिएका थिए। 

व्यवसायीका अनुसार, २ घण्टामा लगभग २० हजार रुपैयाँ बराबरको झन्डा बिक्री भएको छ।
 

शुक्रबार, १५ चैत्र २०८१, १७ : ०७

प्रतिक्रिया